समाचार

मेयरलाई प्रहरीको धक्का

राजविराजस्थित सिँचाई कार्यालयमा आएका दुई मेयरलाई प्रहरीले धक्का दिएर वाहिर निकालेको छ । कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्न खोजेपछि जनप्रतिनिधिलाई प्रहरीले धक्का दिएको हो । आफनो नगरपालिका क्षेत्रभित्र संचालन भइरहेको योजनाका विषयमा कार्यालयले जानकारी...

सगरमाथाको उचाई नाप्न दुई कर्मचारी चैत्र अन्तिममा चुचुरोमै पुग्ने

काठमाडौं । संसारकै अग्लो चुचुरोको नयाँ उचाइ मापन गर्न नेपाल सरकारका दुई कर्मचारी चैतको अन्तिमसाता सगरमाथा आरोहण गर्ने भएका छन् । २०७२ को भूकम्पले सगरमाथाको उचाइमा घटबढ भएको भन्दै भ्रम सिर्जना भएपछि विगत एक...

प्रदेशमा काम गर्न संघीय मन्त्री र सचिव बाधकः मुख्यमन्त्रीहरु

काठमाडौं । संघीय सरकारका मन्त्रीदेखि सचिवसम्मले प्रदेशमा काम गर्न सकस्या पारेको मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग गुनासो गरेका छन् । गत मंसिर २३ र २४ गते बसेको अन्तरप्रदेश समन्वय परिषद बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीले आफ्ना समस्याबारे यस्तै...

मंगलबारयता १४ कर्मचारी घुससहित पक्राउ

काठमाडौं । घुस प्रकरणमा अघिल्लो मंगलबारयता १४ कर्मचारी पक्राउ परेका छन् । मंगलबार एक प्रहरी पनि घुससहित पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचलबाट प्रहरी जवान गणेश लोहार १७ हजार रुपैयाँ घुससहित पक्राउ...

एसइईको प्रश्नपत्र आउट गर्ने दुई प्रहरीसहित ६ जना

माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र परीक्षाअगाडि नै सामाजिक सञ्जालबाट आउट गर्ने दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक भएका छन् । प्रदेश २ मा चैत १४ गते अनिवार्य विज्ञान र १५ गते अनिवार्य एसइई परीक्षाको...

अत्यावश्यक सेवामा हडताल गर्न नपाइने

काठमाडौं । सरकारले अत्यावश्यक सेवामा हडताल गर्न नपाइने निर्णय गरेको छ । मन्त्री परिषदको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रबक्ता मन्त्री गोकुल बाँसकोटाले उक्त कुराको जानकारी गराए। सामूहिक सौदावाजीका लागि निजी क्षेत्रमा...