

प्रधानन्यायाधीशको निर्णयबिरुद्ध बारका पूर्व अध्यक्ष सर्वोच्चमा
न्यायाधीश मनोजकुमार शर्माविरुद्ध आफैं रिट लिएर थापा सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्चको न्यायाधीश हुन शर्माको योग्यता नपुग्ने थापाको जिकिर छ ।
-
काठमाडौं ।
न्यायपरिषदका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको जोडबलमा सर्वोच्चमै नियुक्ति भएका न्यायाधीशबिरुद्ध नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा सर्वोच्च अदालतकामा पुगेका छन् । न्यायाधीश मनोजकुमार शर्माविरुद्ध आफैं रिट लिएर थापा सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्चको न्यायाधीश हुन शर्माको योग्यता नपुग्ने थापाको जिकिर छ ।
बैशाख पहिलो साता सर्वोच्चमा शर्मासहित ५ न्यायाधीश नियुक्त भएका थिए। यो रिटमाथि सर्वोच्चले मंगलबार पहिलो सुनुवाइको पेसी तोकेको छ ।
शर्मालाई नियुक्ति सिफारिस गर्ने न्यायपरिषदलाई पनि थापाले विपक्षी बनाएका छन्। शर्माले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुग्ने गरी निरन्तर वकालतरबहस नगरेको, तत्कालीन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशको ५ वर्षे अनुभव पनि उनीसँग नभएको थापाको तर्क छ।
संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्छ। उच्च (साविक पुनरावेदन ) अदालतको न्यायाधीश भएको कम्तीमा ५ वर्ष पुगेको हुनुपर्ने व्यवस्था छ।
News Desk 0 response सोमवार, बैशाख २३, २०७६

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३



