समाचार

‘पहाडमा जन्मिएर मधेशको सेवा’

पहाडी जिल्ला स्याङ्जामा जन्मिएर उतै हुर्किएका उपसचिव टिकाराम ढकालले मधेसलाई कर्मथलो बनाएको दुई बर्ष भन्दा धेरै भयो । सर्लाही जिल्लाको हरिवन नगरपालिकाका कार्यकारी निर्देशक ढकाल अहिले समग्र प्रदेश दुईलाई समृद्ध बनाउने अभियानमा छन् ।...

झण्डै बाह्र हजार कर्मचारी खटाएको ठाउँ गएनन्

काठमाडौं । कर्मचारी समायोजन भएपछि पनि धेरै कर्मचारी खटिएको ठाउँमा जान आनाकानी गरिरहेका छन् । करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेको जनाईएको छ । समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले...

स्थानीय तहमा १६ हजार कर्मचारी रिक्त

काठमाडौं । स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी दरबन्दी रिक्त छ । मुलुकका ७५३ वटा स्थानीय तहमा १६ हजार कर्मचारी रिक्त रहेकाले सेवा प्रवाहमा समेत गम्भीर समस्या परेको छ। विकट जिल्लाका कतिपय स्थानीय तह भने...

सरकारी डाक्टरले आन्दोलन नछोड्दा निजी अस्पताल मालामाल

काठमाडौं । गत शुक्रबारदेखि अनिश्चितकालका लागि भन्दै सरकारी चिकित्सकहरु आकस्मिक बाहेकका सेवा बहिस्कार गरेर आन्दोलनमा छन् । चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि लाखौं बिरामी बिचल्लीमा परेका छन् । सरकारी चिकित्सकहरुको आन्दोलनलाई नेपाल चिकित्सक संघले पनि समर्थन...

प्रधानमन्त्री भन्छन्- नेपाली सेनाले खण्डित भूगोललाई एकिकृत गरी नेपाल निर्माण गरेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढायएको राष्ट्रिय एकिकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकिकृत गरी नेपाल निर्माण गरेको बताएका...

कस्ले खोज्ने सचिव दिनेश थपलियाको बेरुजू ?

काठमाडौं । बेरुजू फछ्र्योट गर्ने सम्वन्धि वनेको प्रतिवेदनमा एक आर्थिक वर्षभित्र दुई खर्ब १० अर्ब ८५ करोड रुपैयाँभन्दा बढी बेरुजू असुल गर्नुपर्ने भयावह अंक पनि सामेल छ। त्यो बेरुजू अंकसँगै फर्स्यौट नगर्ने र समयमैै...