

नियुक्ति हुने लर्को
०७२ को संविधानले गरेको व्यवस्थाअनुसार संवैधानिक परिषद्बाट केही आयोगका अध्यक्ष सिफारिस भई तिनले नियुक्ति पनि पाइसकेका छन् । तर, तिनले सदस्य पाएका छैनन् ।
-
काठमाडौं । जेठ १५ को विनियोजन विधेयक प्रस्तुतिलगत्तै रिक्त आठ आयोगको पदपूर्ति हुने छ । सँगै मन्त्री हेरफेरसम्मको हल्ला पनि छ । ०७२ को संविधानले गरेको व्यवस्थाअनुसार संवैधानिक परिषद्बाट केही आयोगका अध्यक्ष सिफारिस भई तिनले नियुक्ति पनि पाइसकेका छन् । तर, तिनले सदस्य पाएका छैनन् । यही काम विनियोजन विधेयक टेबुल गरेपछि सम्भवतः १८–१९ गतेबाट शुरु हुने भएको छ । नयाँबाहेक अख्तियार, निर्वाचन, दलित र महिला आयोगमा पदाधिकारी नियुक्ति बाँकी छन् । नयाँमध्ये पनि समावेशी, बित्त, मुस्लिम, मधेसी, थारु आयोगहरुले अझै पूर्णता पाएका छैनन् ।
News Desk 0 response बुधबार, जेष्ठ १, २०७६
उता, परराष्ट्रले २५ प्रस्तावित राजदूतको सम्भावित नामावली प्रधानमन्त्रीलाई बुझाइसकेको छ । त्यसबारे पनि जेठ २० पछि काम अगाडि बढ्ने बताइन्छ । अहिले करिअर (कर्मचारी) तर्फबाट राजदूत जान परराष्ट्रका भरत पौडेलबाहेक अरु बाँकी छैनन् । प्रधानमन्त्रीसमक्ष पेश गरिएको २५ नामावलीचाहिँ गैरकर्मचारीका हुन् ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



