समाचार

एक हजार ५३४ कर्मचारी कारवाहीमा

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ। केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले...

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको ४ अर्ब १५ करोड बेरुजू

काठमाडौं । महालेखापरीक्षकको छपन्नौँ वार्षिक प्रतिवेदन २०७५ अनुसार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको यो वर्ष सरकारी कार्यालयतर्फ १९३ निकायमा ४ अर्ब ५४ करोड ९९ लाख ४४ हजार रुपैयाँ बेरुजू देखिएको थियो । प्रारम्भिक...

संसद सचिवालयका कर्मचारीलाई तीन करोड रुपैयाँ गैरकानुनीरुपमा प्रोत्साहन भत्ता

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले संसद सचिवालयले कर्मचारीलाई गैरकानुनीरुपमा प्रोत्साहन भत्ता दिएको भन्दै ३ करोड ६९ लाख रुपैयाँ असुल गर्न भनेको छ । सरकारी कार्यालयले ३५ अर्ब ४८ करोड रुपैयाँ आवश्यक कागजातविनै खर्च गरेको...

यी हुन् बालुवाटारको जग्गा भूमाफियालाई दिने सरकारी कर्मचारी

काठमाडौं । ललिता निवास भनिने बालुवाटारको १ सय १३ रोपनी भू माफियाको नियन्त्रणमा पुगेको सरकारी अध्ययनको ठहर छ । सरकारी, सार्वजनिक र गुठीका जग्गाको हिनामिना सम्बन्धी छानविन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले...

महालक्ष्मी नगरपालिका मेयर भन्छन्-‘सरकारले पठाएका कर्मचारी बेकामे नै छन्’

काठमाडौं । महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठले केन्द्रीय सरकारका कारण कर्मचारी व्यवस्थापनको काम गर्न गाह्रो भएको बताएका छन् । उनले नागरिकसँग भनेका छन्,- अहिले नगरपालिकालाई सबैभन्दा गाह्रो काम भनेकै कर्मचारी कजाउन हो। सरकारका...

मुलुकलाई विकासमा अगाडि बढाउन आफू क्रियाशील रहेको प्रधानमन्त्रीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै समयको गतिसँगै मुलुकलाई विकासमा अगाडि बढाउन आफू क्रियाशील रहेको बताएका छन। उनले भनेका छन, ‘समयको गति समाउन मैले पनि आफूलाई यो...