समाचार

नेपाल वायु सेवा निगम सुधार्न पूर्वसचिवको नेतृत्वमा कार्यदल

काठमाडौं । नेपाल वायु सेवा निगमलाई सुधार्न पूर्व सचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल बनाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले धरासायी बनेको नेवानिको अवस्था उकास्न समिति बनाएको हो । एक महिना भित्र प्रतिवेदन...

सरकारी कर्मचारी निजीमा गए ठाडै कार्वाही

काठमाडौं । सरकारी कर्मचारी निजीमा काम गर्न गए कार्वाहीमा पर्ने भएका छन् । उनीहरुलाई कार्यालय समयमा निजी काम गर्न कानुनी रुपमा बन्देज लगाइने भएको हो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीले...

मन्त्रीको र सचिवको कारण मेलम्चीमा अवरोध

काठमाडौं । खानेपानीमन्त्री र सचिवका कारण राजधानीबासीले मेलम्चीको पानी पिउन नपाएको नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा भाग लिँदै...

बालुवाटार जग्गा प्रकरणमा अख्तियार, भूमि मन्त्रालय र सीआईबीको फरक अनुसन्धान

काठमाडौं । अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सीआईबी तीनवटै निकायले अनुसन्धान भईरहेका कारण बालुवाटार जग्गा प्रकरण लम्बिएको सरकारको भनाई छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले (ललितानिवास)को जग्गा प्रकरणमा केही ढिलो...

कर्मचारी युनियन खारेज गर्ने विषयमा सांसदहरुबीच ब्यापक मत बिभाजन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयकको दफा १२० उपर छलफल हुँदा कर्मचारी ट्रेड युनियन राख्ने कि खारेज गर्ने भन्ने विषयमा जति नै...

संघीयता कार्यान्वनको वहानामा प्रदेश तीन सरकारले गरेको काम श्रमजीबि बिरुद्ध

काठमाडौं । वरिष्ठ पत्रकार युवराज घिमिरेले प्रदेश ३ बाट पहिलो प्रेस पास लिए । चाहेको भए संघबाट नै सजिलै प्राप्त गर्ने घिमिरेले प्रदेशबाट प्रेस पास लिएका छन् । किन प्रदेशबाट उनले प्रेस पास लिए...