समाचार

शसस्त्र र जनपदमा डुप्लिकेशन र दरार

काठमाडौं । देशका ‘बिग सिक्स’ अर्थात् राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षले तीनैथरि सुरक्षा निकायबाट सुरक्षाघेराको अधिकार पाउँछन् । तर, कस्तोसम्म डुप्लिकेशन देखिन्छ भने, त्यही सुविधा वरियतामा तल रहेका उच्चपदस्थले पनि लिइरहेकै छन्...

असी मालपोत कार्यालयमा अनलाईन सेवा सञ्चालन

काठमाडौं । अनलाईन सेवा प्रणाली लागू भएका भूमिसुधार तथा मालपोत कार्यालयको सङ्ख्या ८० पुगेको छ । पछिल्लो पटक अर्घाखाँची र बर्दियामा यो प्रणाली सुरु भएपछि असी पुगेको हो । भूमि ब्यवस्थापन तथा अभिलेख बिभागले...

सेना र पुलिसले घेरेको प्रधानमन्त्री कार्यालय नजिकको बहुमुल्य सम्पत्ति चोरी

काठामडौं । नेपाल प्रहरीका अलावा नेपाली सेनाको समेत सुरक्षा पहरा रहेको ठाउँ बाट बहुमुल्य सामान चोरी भएको छ । सबैभन्दा बलियो सुरक्षा रहेकै सिंहदरबारबाट बहुमूल्य वस्तु चोरी भएको पाइएको छ । रक्षा मन्त्रालयको पुरानो...

पुलिसकै कार्वाहीमा दुई सय ८० जना प्रहरी

काठमाडौ । खुला सिमाकै कारण हुने चोरी तस्करी, लागुऔषध कारोबार तथा आपराधिक गतिविधिमा प्रहरीकै मिलोमतो भएको गुनासो बढेपछि प्रदेश २ प्रहरीले संगठनभित्रै सुधार अभियान थालेको छ । आन्तरिक अनुसन्धानका क्रममा एकजना प्रहरी नायब उपरीक्षक,...

एउटै मन्त्रालयमा दुई सचिव भएपनि बढुवाको तयारीमा सरकार

काठमाडौं । यसै हप्ता चार सचिव उमेरहदका कारण घर गए । उनीहरुको अवकाशसँगै सरकारले रिक्त स्थानमा बढुवाको प्रक्रिया अगाडि बढाइसकेको छ । जबकि ती मन्त्रालयमा सरुवाका लागि सरकारसँग पर्याप्त सचिव छन् । अहिले पनि...

कर्मचारी मिलाएर १२ हजार रोपनी सरकारी जग्गा ब्यक्तिले भोगचलन

काठमाडौं । राजनीतिक, प्रशासनिक र व्यक्तिगत पहुँच प्रयोग गरी चार सयभन्दा बढी संस्था तथा व्यक्तिले १२ हजार ८ सय ८७ रोपनी सरकारी सार्वजनिक जग्गा भोगचलन गर्दै आएका छन् । यसरी पहुँच प्रयोग गरेर जग्गा...