

भारतीय सिमानामा तारवारसहित नेपाली सेनाको माग
भारतीय सिमानामा तारवारसहित नेपाली सेना तैनाथ हुनुपर्ने दावाव बढेको छ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले नेपाल–भारत सिमानामा तारबार र पर्खाल लगाउनुपर्ने माग गरिन् ।
-
काठमाडौं । भारतीय सिमानामा तारवारसहित नेपाली सेना तैनाथ हुनुपर्ने दावाव बढेको छ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले नेपाल–भारत सिमानामा तारबार र पर्खाल लगाउनुपर्ने माग गरिन् । संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुनै मुलुकले अर्को मुलुकमाथि हस्तक्षेप गर्न नहुने भन्दै भारतसँगको सीमामा तारबारको जरुरी रहेको बताएकी हुन्। ‘कुनै मुलुकमाथि अर्को मुलुकलले हस्तक्षेप गर्नुहन्न। हाम्रो भूगोल रक्षाका लागि भारतसँग जोडिएको सिमानामा तारबार र पर्खाल लगाएर नियमन गरौँ’, उनले भनिन्, ‘आफ्नो भूगोल बचाउन यो काम गर्नैपर्छ। तारबार लगाएपछि सीमानामा निश्चित नाका बनाउनुपर्छ। ती नाकाबाट परिचयपत्र या अन्य कुनै आधिकारिक कागजपत्रबाट आवतजावत गर्न दिनुपर्छ।’ भुसालले हरेक हप्ता, महिना, वर्ष मिटरदेखि किलोमिटरका दरले भारतले नेपालको भूगोल मिचिरहहेको स्मरण गराइन्। ‘त्यो भारतीय जनताले गरेको होइन। किसानले गरेको होइन’, उनले भनिन्, ‘भारतीय सीमा सुरक्षा बलले हतियारका आडमा गरेको हो। अस्त्र शस्त्रका बलमा गरेको हो।’
News Desk 0 response बुधबार, भदौ २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


