समाचार

ठेक्का लिएर काम नगर्ने एघार निर्माण कम्पनी कार्वाही गर्दा दुई करोड बढी रुपैयाँ असुल

काठमाडौं । डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही...

सातै प्रदेशका प्रदेश प्रहरीको पोशाक एकैखाले हुने

काठामडौ । अब सातै प्रदेशका प्रदेश प्रहरीको पोशाक एकैखाले हुने भएको छ गृहमन्त्रालयले तयार गरेको प्रस्ताव उपर छलफल गर्दै संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन सतिमिको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने...

जति मुद्दा सरिरह्यो,सेवाग्राहीको खल्ती रित्तिँदै जान्छ

काठमाडौं । केही दिन अघि अन्नपूर्ण पोष्टले सार्वजनिक गरेको उदयपुरकी देवीमाया कटुवालले न्यायको लागि गरेको खर्चले न्यायकर्मीलाई गम्नैपर्ने बनाएको छ। अन्यायविरुद्ध न्याय माग्ने क्रममा कटुवालले गाडी भाडामा मात्र १४ लाख खर्च गरेकी छन्। यस्तो...

‘सही प्रशासक सही ठाउँ’को नीति नहुँदा समस्यै समस्या

काम र परिणामका लागि ‘सही प्रशासक सही ठाउँ’ को नीति लागू गरिनुपर्छ। प्राविधिक प्रशासनिक मन्त्रालय र प्रशासकलाई प्राविधिक मन्त्रालय पठाउने खेल पनि बन्द गरिनुपर्छ। प्रशासनिक संयन्त्र सञ्चालनमा ‘राजनीतिक तटस्थता’ देखिनुपर्छ। अर्थात्, सरकारले पूर्वाग्रहमुक्त हुँदै...

उपकुलपति खोज्न ‘सर्च’

काठमाडौं । अब त्रिभुवन विश्वविद्यालयले सर्च गरेर उपकुलपति सिफारिस गर्ने भएको छ । त्यसका लागि सर्च कमिटी’ गठन गरिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन भएको हो । पोखरेल...

सेनामा ६ हजार जनाका लागि जागिर

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ। खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नु भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो। विभागका अनुसार सैन्य मेडिकल...