

-
काठामडौं । प्रदेश ३ मा मात्र तीन हजार भन्दा बढी डेंगुको बिरामी देखिएपछि यहाँको सामाजिक विकास मन्त्रालयले डेंगु नियन्त्रणका लागि जागौं र लागौं अभियान सुरु गरेको छ ।
डेंगुको नियन्त्रणको लागि गाउँ ठाउँमा पानी जमेको खाल्डा पुर्ने अभियानमा सहभागी हुन मन्त्रालयले आह्वान गरेको छ ।प्रदेश सरकारले आउँदो कात्तिकसम्म प्रकोप नियन्त्रणका लागि ‘सबै जागौं, सबै लागौं’ अभियान सञ्चालन गर्न लागेको मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए । अभियानमा राजनीतिक दल, सामाजिक संघ सस्था सबैलाई सहभागी हुन आह्वान गरिएको छ ।
डेंगु नियन्त्रणको लागि सरकारले प्रचारात्मक काम सुरु गरेको हो । विभिन्न चरणमा नियन्त्रणका लागि काम गरिए पनि प्रभावकारी नभएको भन्दै अब समुदाय नै सचेत हुन आवश्यक भएको भन्दै अभियानको थालनी गरिएको छ । डेंगुको उपचार र औषधी नहुने भएकोले बच्नु नै ठूलो विषय हो ।
सरकारले ५ हप्तासम्म आउँदो शनिबार बिहानबाटै नियन्त्रणको अभियान थालनी गर्ने बताएको छ । मन्त्रालयले डेंगु प्रभावित सिन्धुली, मकवानपुर, रामेछाप, धादिङ, नुवाकोटका अस्पतालमा उपचार गराइरहेका बिरामीको लागि झुल वितरण गरिएको छ ।डेंगुको प्रकोप प्रदेश ३ को सबैभन्दा धेरै चितवनमा १ हजार ४ सय ६० जना, मकवानपुरमा ७ सय ९१, काठमाडौंमा १ हजार ३ सय ४५, ललितपुरमा १ सय ५ जना, काभ्रेमा ६ जना, भक्तपुरमा ९६ जना, धादिङमा २३ जना, नुवाकोटमा २, सिन्धुपाल्चोकमा १ जनामा डेंगुको संक्रमण भएको छ । रामेछाप, दोलखा, सिन्धुली र रसुवामा डेंगुको बिरामी भेटिएका छैनन् । फैलिएको प्रदेश ३ मा ३ हजार ७ सय ६६ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयले पत्रकारि सम्मेलन गरेर दिएको जानकारी अनुसार डेंगुबाट प्रदेशमा ३ जनाको मृत्यु भएको छ ।
News Desk 0 response बिहिबार, भदौ २६, २०७६
– दीपक अर्यालबाट

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



