

-
यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोईलाई प्रदान गरिने भएको छ ।
जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणासम्बन्धी खोजका लागि नोबेल समितिले हेनरी र केन्सोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उहाँहरूले संयुक्त रूपमा १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ ।
गएको वर्ष यो पुरस्कार नयाँ आणविक संरचनाको विकासका लागि तीन जना वैज्ञानिकलाई प्रदान गरिएको थियो । ती संरचनाले ठूलो मात्रामा ग्यास थुन्न सक्ने भएकाले वातावरणबाट हरितगृह ग्यास सोस्ने तथा मरुभूमिजस्ता सुक्खा क्षेत्रबाट आद्रता प्राप्त गर्ने प्रविधिको आधार तयार भएको थियो ।
यस वर्षको नोबेल पुरस्कारअन्तर्गत अस्ति चिकित्साशास्त्रतर्फ, हिजो भौतिकशास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो । अब भोलि साहित्य, पर्सि शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ ।
विगत १२ महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ ।
News Desk 0 response बुधबार, अशोज २१, २०८३

सम्बन्धित शीर्षकहरु
-
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३ -
तिहारमा काठमाडौंमा ५२ लाख फूलका माला खपत..
मङ्लबार, कार्तिक ११, २०८३
-
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३ -
तिहारमा काठमाडौंमा ५२ लाख फूलका माला खपत..
मङ्लबार, कार्तिक ११, २०८३ -
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
मध्यपूर्वमा तनाव थप चर्कियो
सोमवार, कार्तिक १०, २०८३ -
एनपीएल : साबिक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई..
सोमवार, कार्तिक १०, २०८३


