

-
काठमाडौं । गएको २४ घण्टामा देशभरबाट १ हजार २५५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । त्यसैगरी यसै अवधिमा थप २५ जनाको कोरोनाबाट मृत्यु भएको आइतबारको कोभिड–१९ अपडेटका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार यीसँगै नेपालमा कोरोना संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४७९ पुगेको छ ।
उक्त पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले यसै अवधिमा १ हजार ४०४ जना कोरोनामुक्त भई डिस्चार्ज भएको जानकारी दिएका थिए । यसरी अहिलेसम्म निको हुने २ लाख ११ हजार १८६ जना निको भइसकेका छन् । यो कुल संक्रमितमध्ये निको हुने दर ९१ प्रतिशत हो । त्यस्तै कोरोनाकै आशंकामा हाल देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ३२ पुगेको छ ।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा ९ हजार ६३८ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो भने यसरी नेपालमा अहिलेसम्म १७ लाख २७ हजार ८३६ वटा नमूनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response आइतवार, मंसिर १४, २०७७

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


