

-
काठमाडौं । विगत २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ । जसमा पुरुष ९२५ रमहिला ५६५ रहेका छन् । मन्त्रालयको कोभिड–१९ पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो अवधिमा ८ हजार ३०० वटा नमूनाको पीसीआर परीक्षण भएको उक्त संख्या नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । यीसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी बुधबार थप ९ जनाको संक्रमणका कारण मृत्यु भएको सो अवसरमा प्रवक्ता डा. गौतमले पुष्टि गरेका थिए । यसरी अहिलेसम्म कोरोना संक्रमणकै कारण नेपालमा मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको उनले जानकारी दिएका थिए ।
आजै १ हजार ५६७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोना जितेर घर फर्कने २ लाख १८ हजार १६१ जना पुगेको पनि मन्त्रालय बताएको छ । यो कुल संक्रमितमा निको हुने दर ९२ प्रतिशतभन्दा बढी हो ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभरी सक्रिय संक्रमितको १६ हजार ५४७ रहेका छन् भने कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ६०५ पुगेको छ ।
News Desk 0 response बुधबार, मंसिर १७, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


