

-
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार मन्त्रालयले ८ हजार ३१ वटा नमूनाको पीसीआर परीक्षण भएकामा उक्त संख्यामा नयाँ संक्रमित फेला परेको पुष्टि गरेको हो ।
त्यसैगरी यसै अवधिमा थप १६ जनाको यस रोगसँग सम्बन्धित संक्रमणका मृत्यु भएको पनि जनाएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ भने हालसम्म मृतकको संख्या १ हजार ५६७ पुगेको छ ।
शुक्रबार १ हजार ५७५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ जना पुगेको छ । बाँकी सक्रिय संक्रमित १५ हजार ४ सय ४७ पुगेका छन् । कोरोनाकै आशंकामा अहिले देशभरका क्वरेन्टिनमा ५३७ जना रहेका पनि मन्त्रालयले प्रकाशित गरेको विरणमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पीसीआर परीक्षण भइसकेको छ ।
News Desk 0 response शुक्रबार, मंसिर १९, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


