

अन्तरवार्ता
नेता कस्तो हुनुपर्छ भन्ने विषयमा एक पुस्तिका प्रकाशित
काठमाडौं । पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता कर्ण शाक्यले यो देशको नेता कस्तो हुनुपर्छ भन्ने विषयमा एक पुस्तिका प्रकाशित गरेका छन् । नेपाली कांग्रेसका युवा नेता गगन थापा तथा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त...
मङ्लबार, चैत्र १३, २०७४अस्थायी शिक्षकको परीक्षा स्थगन हुँदैनः शिक्षामन्त्री
काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक सेवा आयोगले यही चैत २३ गतेका लागि तोकेको अस्थायी शिक्षकका परीक्षा स्थगन गर्ने पक्षमा आफू नभएको बताएका छन् । समसामयिक विषयमा ध्यानाकर्षण गराउन गएको नेपाल शिक्षक महासंघको प्रमण्डलसँग...
मङ्लबार, चैत्र १३, २०७४‘न्यायालय विवादित छ, सुधार गरिन्छ’ – शेरवहादुर तामाङ, कानूनमन्त्री
० तामाङ समुदायलाई पार्टीले उपेक्षा ग¥यो भन्ने गुनासो थियो, अहिले सिधै फुलमन्त्री बन्नुभयो, कस्तो अनुभुती भएको छ ? – यो मुलुकको समृद्धिको यात्रामा पार्टीको काम गर्दै आउने क्रममा समावेशी हिसाबले पार्टीले जुन ढंगले...
मङ्लबार, चैत्र १३, २०७४‘कर्मचारीसंयन्त्रमा समस्या देखिन्छ’ -अरुण नेपाल मन्त्री, प्रदेश सरकार प्रदेश –३
अरुण नेपाल प्रदेश तीनको नयाँ मन्त्री नियुक्त भएका छन् । उद्योग,वन,पर्यटनका बिषयमा काम गर्नेगरी नियुक्त भएका नेपाल सिन्धुपाल्चोक क्षेत्र नम्वर एक अन्तर्गत एक नक्वर प्रदेशवाट बिजयी भएका सांसद हुन् । लामो समय राजनीतिमा कृयाशिल...
शनिबार, चैत्र ३, २०७४स्थानीय निकायको निर्वाचन अपरिहार्य : सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ । तरुण प्रकाशन प्रालिले प्रकाशन गरेको नेपाली काँग्रेस महाधिवेशन विशेष पुस्तकको राजधानीमा आज लोकापर्ण गर्दै सभापति देउवाले स्थानीय निकाय...
सोमवार, फाल्गुन १४, २०७४-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


