-
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका एमाले नेताहरुले चलचित्र ‘शत्रु गते’ हेरेका छन् । मंगलबार बागबजारस्थित सिटी म्याक्स हल पुगेर खनालसहितका एमाले नेताहरुले चलचित्र हेरेका हुन् । खनालसँगै नेता भिम रावल, जीवनराम श्रेष्ठ, ठाकुर गैरे तथा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले चलचित्र हेरेका हुन् ।
“एमाले नेताहहरुले चलचित्र हेर्ने इच्छा ब्यक्त गरेपछि हामीले सिटीम्याक्समा चलचित्र हेर्न ब्यवस्था मिलाएका थियौँ,” चलचित्र ‘शत्रु गते’ का निर्देशक प्रदीप भट्टराइले भने, “सिटी म्याक्सका दुइटा हल एमाले नेता तथा कार्यर्ताले भरिएका थिए ।”
खनालले चलचित्र रमाइलो रहेको प्रतिक्रिया दिएको भन्दै निर्देशक भट्टराइले भने, “उहाँले चलचित्र हेर्न थालेपछि हाँसोको फोहोरा नै रोक्न सकिएन । साइबर क्राइमको कुरा पनि उठाउनु भएको छ, जुन सकारात्मक पक्ष हो भन्नु भयो ।”
केही समय अगाडि रिलिज भएको चलचित्र ‘पञ्चायत’को प्रिमियरमा पनि खनालसहितका एमाले तथा माओवादी केन्द्रका नेताहरु पुगेका थिए । ‘पञ्चायत’ हेर्न खनालसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका थिए ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३