

-
असोज १२, सिन्धुली
आज बिहान करिब ७:०० बजे राहत शिक्षकको आन्दोलनमा सिन्धुलीबाट काठमाडौं जादै गरेको गाडी सुनकोशी गाउँपालिका ३, बोहोरेटारमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
सिन्धुलीबाट काठमाडौँतर्फ जादैँ गरेको मधेस प्रदेश ०४–००१ झ ००६२ नम्बरको विद्युतीय गाडी आज (शुक्रबार) सुनकोशी गाउँपालिका ३ स्थीत बोहोरेटारमा दुर्घटना भएको र १० जानै सबार यात्रुहरु घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आन्दोलनमा सहभागि हुन काठमाडौँ हिडेका सामुदायिक विद्यालयका राहत, अस्थायि, करारका शिक्षक सवार विद्युतीय गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।
घाईतेको उपचारको लागि धुलिखेल अस्पताल पठाईएको छ । ईलेक्ट्रिक गाडी आफै अनियन्त्रित भई दुर्घटना हुदा १० जना शिक्षक घाईते भएका छन् । हाल चालक कमलामाइ नगरपालिका ८ का तेजबहादुर कार्की प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक दाहालले जनकारी दिए।
दुर्घटनामा परि कमलामाई नगरपालिका ६ बस्ने ४६ वर्षीय निर कुमार चालिसे , काभ्रे जिल्ला बनेपा न.पा. १० बस्ने ४० वर्षीया गार्की बस्नेत, कमलामाई न.पा.५ बस्ने ४६ वर्षीया कमला घिमिरे, तिनपाटन गा.पा. १० बस्ने ४० वर्षीय राजन कार्की , कमलामाई.न.पा. १ बस्ने ४१ वर्षीय भुवन थापा , कमलामाई.न.पा. ४ बस्ने ४० बर्षीया बबिता देवकोटा , कमलामाई न.पा. ६ बस्ने ४६ वर्षीय बिष्णु ढकाल , विष्णु ढकालका छोरा ११ वर्षीय निश्चल ढकालको अवस्था मध्यम, र कमलामाई न.पा. ६ बस्ने ४० वर्षीय सरोज थापा अबस्था सामान्य र कमलामाई.न.पा. १ बस्ने ३४ वर्षीय मुकुन्द थापा अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response शुक्रबार, अशोज १२, २०८०

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


