राजनीति

८ वटा पालिकाको नतिजा सार्वजनिक : एमालेको ४, कांग्रेसको २

काठमाण्डौ : अहिलेसम्म आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्विरोध भएकासहित ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो । अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस र एकीकृत समाजवादीले दुईरदुई ठाउँमा जित...

काठमाण्डौ महानगरको मतगणना सुरु

काठमाण्डौ : काठमाण्डौ महानगरको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा आज बिहान पौने ९ बजेदेखि मतगणना सुरु भएको हो । काठमाण्डौ महानगरपालिकाको वडा नम्बर–१ नक्सालको मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले...

आज र भोलि मतदाता परिचयपत्र वितरण, मतदातालाई भोट हाल्न पनि सिकाउने

काठमाण्डौ : निर्वाचन आयोगले आज र भोलि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई भोट हाल्ने तरिका सिकाउने भएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी...

एमाले वैशाख ३० गतेको प्रतीक्षामा छ :अध्यक्ष ओली

काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दाबी गरे । अध्यक्ष ओलीले आफूहरू एमालेको जितका लागि वैशाख ३० गतेको प्रतीक्षामा रहेको पनि बताए । आज मङ्गलवार...

ओलीको खुट्टा छुँदै पुण्य गौतम एमालेमा प्रवेश

काठमाण्डौ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । काठमाण्डौको भृकुटीमण्डपमा आज मङ्गलवार भएको आमसभामा गौतम एमालेमा प्रवेश गरेका हुन् । उनीलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेको झण्डा...

बागीले गर्दा पार्टी हार्‍यो भने माफ गरिँदैन : देउवा

कैलाली : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा माफी नगरिने बताएका छन्। आज सोमवार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बागीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्...