राजनीति

भोलि रातिदेखि मौन अवधि सुरु, सीमा नाका तीन दिनसम्म बन्द हुने

काठमाण्डौ : शुक्रवार हुने पालिका चुनावको लागि भोलि रातिदेखि नै मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै...

राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान

काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी हुन् । यसअघि आजै बसेको मन्त्रिपरिषद्को...

गठबन्धन गरेर प्रतिगमनविरुद्ध सङ्घर्ष नगरेको भए देश दुर्घटनामा परिसक्थ्यो : प्रचण्ड

कास्की : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ युगको सुरुवात यही गठबन्धनबाटै गर्ने सङ्कल्प लिइएको बताएका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनले आज...

सत्ता गठबन्धन निकटका पत्रकार सङ्गठनलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाण्डौ : निर्वाचन आयोगले सत्तारूढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार सङ्गठनसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहितामा रहेको सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था...

महिलालाई छोरी र श्रीमतीको रूपमा प्रचार गरेर अपमान गरिरहेका छन् : प्रचण्ड

काठमाण्डौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेयरका उम्मेदवारद्वय रेनु दाहाल र सिर्जना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले रेनुलाई आफ्नो छोरीको रूपमा र...

काठमाडौँमा गठबन्धनको चुनावीसभा सुरु

काठमाडौँ : स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट राजधानी काठमाडौँमा आयोजना गरिएको चुनावीसभा सुरु भएको छ । राजधानीको रत्नपार्कमा सुरु यस सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । यही...