• चितवन : भरतपुर महानगरपालिकामा १७ हजार ३४ मत गन्दा रेनु दाहाल ३० मतले अगाडि लिड गरिरहेकी छिन्। दाहालले ५ हजार ७ सय १८ मत पाउँदा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत पाएका छन् ।