-
कास्की : पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार उनले आठ सयभन्दा धेरै मतको अग्रता लिइरहेका छन् ।
आचार्यले ६ हजार ३९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ५ हजार २ सय २७ मत पाएका छन् । राप्रपाका शंकर खरालले ६ सय ५८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३ सय ३३ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ६ हजार ७७ मत सहित अग्रता लिएकी छिन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु गुरुङले ५ हजार ९ सय ७१ मत प्राप्त गरेकी छिन् । राप्रपाकी रन्जना सेनले ३ सय ७१ मत प्राप्त गरेकी छिन्।
News Desk 0 response सोमवार, जेष्ठ २, २०७९

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३

सोमवार, साउन १८, २०८३