प्रशासन

मन्त्रिपरिषद् बैठक : जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्ने

काठमाडौं : नवनिर्वाचित प्रधानमन्त्री बालेन नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्नेलगायत ४ वटा निर्णय गरेको छ । बैठकले जेनजी आन्दोलनका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।...

प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई शपथ गराएका हुन् । शाह आजै प्रधानमन्त्रीमा नियुक्त...

बालेन शाह रास्वपा संसदीय दलको नेतामा चयन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र (बालेन) शाह चयन भएका छन् । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेता चयन गरेको हो । बैठकमा सभापति रवि...

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ आज

काठमाडौं : नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । आज दिउँसो २ बजे हुने शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सांसदहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह...

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौँमा...

फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित चुनावका रूपमा मूल्याङ्कन गरेको छ । आयोगले आज काठमाण्डौमा आयोजना गरेको जलपान समारोहमा बोल्दै आयोगका कार्यवाहक प्रमुख...