प्रशासन

नयाँ प्रहरी प्रमुखमा कुरा मिलेन

  काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगनठका महानिरीक्षकले बुधबारदेखि अवकाश पाउँदैछन्। मंगलवार मन्त्री परिषदको बैठक पनि वसेको थियो । तर, कुरा नमिल्दा प्रहरी महानिरीक्षक नियुक्तसम्बन्धि निर्णय भएन । गृहमन्त्री रामवहादुर थापा,...

कानुन सचिवमा राजीव गौतम

काठमाडौं  । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त कानुन सचिवमा राजीव गौतमलाई सिफारिस गरेको छ। कानुन मन्त्रालयमा कामु सचिवको रुपमा रहेका डिल्लीराज घिमिरेलाई प्रधानमन्त्री कार्यालय बढुवा गर्दै सरुवा गरिएको छ। बैठकले विद्यार्थी भर्ना अभियान...

अव कर्मचारी श्रीमान्–श्रीमती एकै ठाउँमा सरुवा

  काठमाडौं । श्रीमान् र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ । सरकारले तयार पारेको नयाँ मापदण्डमा यस्तो व्यवस्था गरिएको...

अहिलेका न्यायधीशका जन्ममितिको फाइल हेरिने कानूनमन्त्रीको भनाई

काठमाडौं ।   कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्ड बनाइने बताएका छन्। मन्त्रालयमा पत्रकार भेटघाटमा मन्त्री तामाङले त्यसरी नियुक्त न्यायाधीश क्षमता र ज्येष्ठताको आधार हेरी राजनीतिक पृष्ठभूमिको समेत हुने...

बिद्युतीय दुर्घटनामा मारिने कर्मचारी धेरै

  काठमाडौं । चालू आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ जना प्राधिकरणका कर्मचारी र ३ जना सर्वसाधारण छन्। सुरक्षा सम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म...

संघीय संसदमा दुई सचिव सिफारिस

  काठमाडौं । संघीय संसद सचिवालयमा दुई सचिव सिफारिस भएका छन् । सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उनीहरुलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्। प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र...