

-
सप्तरी ।
शनिबार सुरु भएको चौथो जिल्ला अधिवेशनमा कसलाई मतदाता मान्ने भन्ने विषयमा विवाद हुँदा सप्तरीको माओवादी निकट कर्मचारी दुई गुटमा बिभाजित भएको छ । विवाद बढ्दै गएपछि अधिवेशन समाप्त हुँदा कार्यसमिति समेत दुई वटा तयार भएका छन्।
एकातर्फको नेतृत्व जिल्ला कृषि विकास कार्यालयका छोटेलाल यादवले गरेका छन् भने अर्कोपक्षको नेतृत्व मनोजकुमार यादवले गरेका छन्। दुवैतर्फ १३ सदस्यीय कार्यसमिति गठन भएको छ।
भएको छ। संयोजक हरिनारायण महतो छोटेलाल पक्षमा र सदस्यद्वय देवचन्द्र र शैलेन्द्र यादव मनोजको पक्षमा छन्।
छोटेलाल नेतृत्वको कार्यसमितिलाई माओवादी केन्द्रका जिल्ला संयोजक अशोककुमार मण्डल, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री उमेशकुमार यादव, केन्द्रीय सदस्य देवनाथ यादव, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रीय उपाध्यक्ष उमेशकुमार यादवलगायतको समर्थन छ।
यसैगरी, मनोजकुमारको कार्यसमितिलाई संगठनका केन्द्रीय उपाध्यक्ष शुभनारायण यादव, सचिव सन्तोष झा, प्रदेश २ का इन्चार्ज महिवुल अन्सारी लगायतको समर्थन छ।
News Desk 0 response मङ्लबार, बैशाख ११, २०७५

सम्बन्धित शीर्षकहरु
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३



