•  

    काठमाडौं ।

    प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको ललितपुरमा रहेको घरमा अज्ञात समूहले बिष्फोट गराएको छ। बिष्फोट हुँदा प्रमुख आयुक्त यादब घरमै थिए।

    आइतबार साँझ भएको यो बिष्फोट कसले गरायो भन्ने थाहा हुन सेकेको छैन । यादवको ललितपुर महानगरपालिकाको २३ नम्बर वडामा रहेको छ ।