-
काठमाडौं ।
बैशाख ३ गते ४ करोड रुपैयाँ सरकारी रकम लिएर फरार भएका उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाल काठमाडौमा पक्राउ परेका छन् । एक करोड ९८ लाख ७५ हजार दरका दुई वटा चेक उनले आफ्नो खातामा जम्मा गरेका थिए। आफ्नो खाताबाट पनि उनले पैसा निकालिसकेको र खातामा २७ लाख मात्र भएको खुलेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सामाजिक सुरक्षा भत्ताको पैसापैसा निकालेर उनी सम्पर्कविहित भएका थिए।
News Desk 0 response बुधबार, बैशाख १२, २०७५

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३