-
काठमाडौं ।
निजामती कर्मचारीले बाहिर धेरै काम गर्दा सरकारी काममा समस्या परेको सेवाग्राहीको गुनासो छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार त्यसरी अतिरिक्त काम गर्ने लाइसेन्स लिने कर्मचारीको संख्या केन्द्रमा मात्रै करिब ८ सय छ । देशभर हजारौं कर्मचारीले त्यस्तो लाइसेन्स लिएका छन् । कतिपयले भने विनास्वीकृति अतिरिक्त लाभ हुने काम गरिरहेको सामान्य प्रशासन मन्त्रालयको निष्कर्ष छ ।
यसरी अनुमति लिएर बाहिर काम गर्ने कर्मचारीको खोजी गर्न थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अब कर्मचारीलाई कार्यालय समयबाहेकमा साहित्यिक, वैज्ञानिक वा कलात्मक कार्य गर्नेबाहेक सबै कार्य गर्न रोक लगाइने मन्त्री लालबाबु पण्डितले अन्नपूर्णलाई बताएका छन् ।
News Desk 0 response मङ्लबार, बैशाख ११, २०७५

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३