
-
काठमाडौं ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाको छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ । डीआइजी धिरु बस्नेतको नेतृत्वमा समिति गठन गरेको हो। समितिमा ९ जना सदस्य रहेका छन्।
News Desk 0 response आइतवार, भदौ ३१, २०७५
समितिका अन्य सदस्यमा एसएसपी उत्तम सुवेदी, निरजबहादुर शाही, डिएसपी रमेश थापा, दधिराम न्यौपाने र कैशल बुढाथोकी रहेका छन्। यसअघि प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा उक्त घटनाको छानबिन गर्न समिति गठन गरेको थियो। उक्त समितिलाई पुनर्संरचना गर्दै डिआइजी बस्नेतलाई नेतृत्वमा ल्याइएको प्रवक्ता थापाले जानकारी दिए। यो समितिले निर्मला बलात्कार र हत्याको अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकारीहरूमाथि पनि छानबिन र अनुसन्धान गर्ने बताइएको छ। गृहमन्त्रालयले उक्त घटनाको छानबिन गर्न सहसचिव हरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको छ। उक्त समितिले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ। प्रतिवेदनका आधारमा केही प्रहरी अधिकृतहरु निलम्बनमा परेका छन् ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपतिबाट संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम यस्तो छ (पूर्ण पाठसहित )
मङ्लबार, जेष्ठ १०, २०७९-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९ -
मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली..
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९