

-
बागलुङ ।
पूर्व निर्धारित उमेर अथवा मापदण्ड पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका पेन्सनरहरुले अब भत्ता नपाउने भएका छन्।सामाजिक सुरक्षा भत्ता कार्यविधि—२०७५ कार्यान्वयनमा आएसँगै भारत र बिट्रिस आर्मीमा कार्यरत रही अवकाश प्राप्त भएका भूतपूर्व सैनिक र तिनका परिवारले भत्ता नपाउने भएका हुन् ।
नयाँ सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि—२०७५ गत श्रावण २३ गतेको मन्त्री स्तरको बैठकबाट स्वीकृति प्रदान गरेपछि देशभरमा सोही अनुसार गर्न गराउन निर्देशन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय केन्द्रीय पञ्जीकरण शाखाका शाखा अधिकृत सावित्री बस्नेतले बताइन्।यसबारेमा विभागले नयाँ कार्यविधिले व्यवस्था गरे अनुसार जिल्लाका सबै स्थानीय तहमा अब पेन्सनरहरुलाई भत्ता नबाँड्न निर्देशन गरेको बस्नेतको भनाइ छ ।
पछिल्लो सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधिले नेपालसँग दैत्य सम्बन्ध भएका मुलुकबाट तलब, भत्ता, पेन्सन पाउने व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था गरिएकाले सोही अनुसार गर्न गराउन निर्देशन आएको जिल्लाको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले बताएको दिल शिरीषले लेखेका छन् ।
News Desk 0 response शनिबार, भदौ ३०, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



