प्रशासन

निजी बिद्यालयमा बच्चा पढाए तीन प्रतिशत तलब कट्टा

  मंगलबारे । इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ। गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई...

जेठभित्रै सबै तहमा कर्मचारीको व्यवस्थापन गर्ने लालबाबुको योजना

  काठमाडौं । जेठ महिनाभित्रै सबै तहमा कर्मचारीको उचित व्यवस्थापन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वताएका छन् । मन्त्री पण्डितले सरकारले संघीयताको व्यवस्थापनका लागि असार महिनाभित्र प्रशासनिक संक्रमणकाल अन्त्य गर्ने...

मुख्यसचिवको डेढ लाख र सहयोगीको ३० हजार तलब पुर्याउन लबिङ्ग

काठमाडौं । कर्मचारीले आफनो तलव भारी मात्रामा बृद्धि गर्न माग गरेका छन् । कर्मचारीको आधिकारिक ट्रेड युनियनले मुख्य सचिवको तलब मासिक डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ हुनुपर्ने माग गरेको हो ।...

उत्कृष्ट पुरस्कार पाएका प्रहरी अधिकारी नै कार्वाहीमा

  काठमाडौं । एसपी विद्यानन्द माझी उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेको भन्दै ६२ औं प्रहरी दिवसको अवसरमा सुनसरीबाट सम्मानित प्रहरी उपरीक्षक हुन् । तर, उनी कारबाहीमा परेका छन् । खोटाङबाट सुनसरी सरुवा भएको ४ महिनाको...

वन मन्त्रीको अनावश्यक चासोले कर्मचारीमा शंका

  काठमाडौं । वन मन्त्री नियुक्त भएपछि शक्तिबहादुर बस्नेतले केही प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले धेरै पटक भनेका थिए– पुराना रुखहरू लामो समयपछि भित्रभित्रै धोद्रिन्छन् । यसरी गुणस्तर खस्कँदा मुलुकले काठबाट लिन सक्ने...

सचिवको छातीमा स्वकीय सचिवको मुक्का

सुर्खेत । कर्णाली प्रदेशका उद्योग वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढा र मन्त्रालयका सचिव विश्वनाथ झाबीचको विवाद पक्राउ गर्ने चरणसम्म पुगेको छ । वनमन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्मर बुढालाई वन सचिवलाई कुटेको आरोपमा पक्राउ...