प्रशासन

कर्मचारीको तलब नबढ्ने संकेत

काठमाडौं । अर्थमन्त्री डक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्ष निजामती कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् । तलब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका प्रनिनिधिलाई उनले आगामी...

सुन तस्करीका मतियार ६ जना पूर्व प्रहरी अधिकारी जेल चलान

  काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्व डिआइजीसहित २८ जनालाई पुर्पक्षका लागि जेल चलान भएका छन् । जेल चलान हुनेमा ६ जना पूर्व प्रहरी अधिकारी छन्। एसएसपी दिवेश लोहनी, एसपी...

अनुसन्धान प्रभावकारी वनाउन नियमावली संशोधन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान तथ्यपरक र प्रभावकारी बनाउन आफ्नो नियमावली संशोधन गरेको छ। सार्वजनिक पद धारण गरेका राष्ट्रसेवकले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको विषयलाई निर्मूल पार्न संशोधन गरिएको अख्तियार...

पुरै गाउँपालिका वडा सचिवबिहीन

रुकुम । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका वडा सचिवविहीन छ। गाउँपालिका सबै वडामा सचिव नहुँदा कामकारबाही लामो समयदेखि प्रभावित भएको छ। छ वटा गाउँ विकास समिति मिलेर बनेको उक्त गाउँपालिकामा १४ वटा वडा छन्। साविकका गाविस...

६ जना सहसचिवमा पास

काठमाडौं । लोक सेवा आयोगले लिएको सहसचिवको खुला परिक्षामा छ जना उतीर्ण भएका छन् । गोगनबहादुर हमाल, मुक्तिप्रसाद पाण्डे, डा टोकराज पाण्डे, आनन्द सारु, रुद्रादेवी शर्मा र सन्तबहादुर सुनार छन्। उनीहरु सबै निजामती प्रशासनका...

निर्वाचन भएको एक बर्ष हुँदा पनि स्थानीय तहमा कर्मचारीकै अभाव

  काठमाडौँ । निर्वाचन सम्पन्न भएको एक वर्ष बित्न लाग्दा पनि स्थानीय तहमा अझै कर्मचारी अपुग भएका छन् । स्थानीय तहमा करीब ५७ हजार कर्मचारी आवश्यक भएकामा अझै करीब ७ हजार कर्मचारी अपुग भएको...