

-
सेनाको इन्फेन्ट्रीतर्फका एकसहित प्राविधिकबाट आधा दर्जन बढीले एकतारे जर्नेलको फुली लगाउने भएपछि नक्कली शैक्षिक प्रमाणपत्रमा छानवीन चलिरहेका शैलेन्द्र थापा र सञ्जयसिंह भण्डारी छुट्ने पक्कापक्की भएको छ ।
News Desk 0 response बिहिबार, पुस ५, २०७५
शरद गिरीको निम्ति १५ दिने सूचना प्रकाशित भएपछि यी दुई भाइसँगै नागरिकता केरमेट गर्ने सैनिक सचिव सरोजप्रताप राणाको समेत जागिर धरापमा परेको हो । अबको बढुवा सिफारिशमा परेका छन्, मध्यपूर्वी पृतनामा कार्यरत कर्णेल आशबहादुर तामाङ । उनीसँगै एकतारे जर्नेल बन्नेमा रणनीतिक तथा दीर्घकालीन योजना निर्देशनालयका कृष्णदेव भट्ट, पूर्वडिआइजी तथा ललितपुरबाट नेकपाका सांसद नवराज सिलवालका भाइ सुदर्शन, लामो समय प्रकृति संरक्षण शिक्षालय (निकुञ्ज) मा बसेर अकुत कमाएका कृष्णप्रसाद सापकोटादेखि जङ्गी असवाव निर्देशनालयका सुशीलकुमार भण्डारीसम्म छन् । प्राविधिकतर्फका डा.सुशीलबहादुर रावल, डा.इभा श्रेष्ठ, रमा सुब्बा, डा.अमित जोशी, डा.राजीवकुमार देव र डा.श्रीजन मल्ल पनि जर्नेल र फुल कर्णेलको फुली लगाउनेमा परेका छन् ।
त्यस्तै, अस्ति सोमबारदेखि लागु हुने गरी सेनाको जासुसी विभाग प्रमुखमा दिपायलबाट झंकरबहादुर कडायत आएका छन् भने उनी रहेको सुदूरपश्चिम पृतनामा बालकृष्ण कार्की सरुवा–बढुवा हुने भएका छन् । सैनिक सचिवमा भने नं. ६ बाहिनी अड्डा बैरेनीका निर्मलकुमार थापा र त्यहाँ लवकुमार थापाले पोष्टिङ पाएको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिश, प्रतिपक्षको विरोध
मङ्लबार, बैशाख १५, २०८३-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



