प्रशासन

बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको संकेत, विपक्षीद्वारा अस्वीकार

बिहार : बिहार विधानसभा चुनावको मतदान समाप्त भएसँगै सार्वजनिक भएका अधिकांश एग्जिट पोलहरूले नेसनल डेमोक्रेटिक एलायन्स(एनडीए) लाई बहुमतसहित अग्रता दिएका छन् । यस अनुमानसँगै भारतीय जनता पार्टी ९बीजेपी० र जनता दल युनाइटेड ९जेडीयू० का...

मधेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर झडप, ५ प्रहरीसहित १० जना घाइते

जनकपुरधाम : मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा मंगलबार असन्तुष्ट पक्षले गरेको प्रदर्शनमा ५ जना प्रहरीसहित १० जना घाइते भएका छन् । मधेश भवन अगाडि भएको प्रदर्शनमा ५ जना प्रहरी र ५ जना असन्तुष्ट पक्षका...

कुलमान घिसिङको बालेन र सुमनासँग कुरा मिलेन, यसरी बन्यो छुट्टै पार्टी

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद सुमना श्रेष्ठसँगको पटक पटकको वार्ता र छलफल असफल भएपछि उर्जा मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको विवरण निर्वाचन आयोगमा बुझाएका छन्...

आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति क्षति विवरण सङ्कलनमा व्यस्त

भदौमा देशभर भड्किएको जेनजी आन्दोलनले राजनीतिक नेतृत्व मात्र होइन, प्रशासनिक संरचनामा समेत ठूलो धक्का पु¥यायो । भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध उर्लिएको जनआक्रोश अराजक रूपले फैलिँदै जाँदा राजनीतिक दलका शीर्ष नेतासमेत सुरक्षित रहन...

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

काठमाडौं : प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि...

रामकुमारी झाँक्री र किसान श्रेष्ठ लगायतका नेताहरु एमालेमा फर्किए

काठमाडौं : नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमै फर्किएका छन् । यसअघि एमालेलाई टुक्राएर नेकपा एकीकृत समाजवादी गठन गरेका झाँक्री,...