-
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनमा पुग्नु देशको लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस विशेष महाधिवेशन पक्षधरले पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पुर्याउने कुराले सिङ्गो समाजलाई नै अराजकतातर्फ डोहोर्याउने प्रपञ्च रचिएको जिकिर गरे ।
उनले भने, ‘विशेष महाधिवेशन किन भनेको रु नेपाली कांग्रेसले महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको ? कसैले सडकमा बहुमत पुर्याएँ भनेर भनेको भरमा बहुमत पुग्यो कि पुगेन रु लोकतन्त्रलाई अराजकतातर्फ, समाजलाई अराजकतातर्फ लैजान खोजियो । नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुःखद कुरा हो ।’
अध्यक्ष ओलीले शान्ति, संविधान र लोकतन्त्रका लागि आफूहरूले एकताबद्ध भएर लड्नुपर्ने अवस्था आएको दाबी गरे।
News Desk 0 response शुक्रबार, माघ ३, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३