

-
काठमाडौं : नेपाली कांग्रेसलाई जुटाउने गरी चार घण्टा देखि बसेको वार्ता बिना निष्कर्ष सकिएको छ ।
मंगलबार बालुवाटारमा बसेको वार्ता बिना निष्कर्ष सकिएको र आजै फेरि बस्ने तयारी रहेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
‘अहिले कुनै निष्कर्ष निस्किसकेको छैन आजै फेरि बसेर निष्कर्ष निकाल्ने तयारी छ’, पौडेलले बताए। वार्ता समितिका अर्का एक सदस्यका अनुसार नेता परिवर्तन गर्ने विषयमा कुरा मिलिरहेको छैन ।
विशेष महाधिवेशन पक्षधरका वार्ता समिति सदस्यले नेता परिवर्तन नगरी नहुने बताएका छन् भने संस्थापन पक्ष पक्षीय वार्ताकारहरूले त्यो विषय मानेका छैनन् ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा को अगुवाइमा भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन चलिरहेको छ ।
त्यो महाधिवेशनलाई संस्थापन र इतर समूहका नेता डाक्टर शेखर कोइराला समूहले स्वीकारेको छैन। यी दुई विषयलाई मिलाउन समूहले नेताहरू बालकृष्ण डक्टर मीनेन्द्र रिजाल सह महामन्त्री जीवन परियार र रमेश लेखक रहेको वार्ता समिति बनाएका छन् ।
त्यस्तै विशेष महाधिवेशन पक्षधरका तर्फबाट केन्द्रीय सदस्यहरू पौडेल र मधु आचार्य तथा गुरु घिमिरे र देवराज चालिसे रहेको वार्ता समिति बनाइएको छ। वार्ता समितिको बैठक बिहान पनि बसेर निष्कर्षविहीन भएको थियो ।
News Desk 0 response मङ्लबार, पुस २९, २०८२

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


