-
चितवन : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको फुटका कारण आउँदो चुनावलाई कुनै असर नपर्ने दाबी गरेका छन् ।
चितवनको भरतपुरमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै प्रचण्डले कांग्रेसको विभाजनपछि चुनाव के होला ? भन्ने प्रश्न उठिरहेको र यसले चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताए । सबै पार्टी चुनावमा नै केन्द्रित भएकाले तोकिएको मितिमै चुनाव सम्पन्न हुनेमा ढुक्क रहन उनले आग्रह गरे।
संयोजक प्रचण्डले अहिलेको अवस्थामा चुनावबाहेक अरू कुनै विकल्प नभएको र सार्ने या अन्य विकल्पमा जानेतर्फ कदम चालिए अर्को दुर्घटनाको जोखिम रहेको चेतावनी दिए ।
भरतपुर महानगरको ६ तले प्रशासकीय भवन ५३ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माण भएको हो ।
News Desk 0 response शुक्रबार, माघ ३, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३