प्रशासन

उत्तरी जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जापानको उत्तरपूर्वी क्षेत्र कुजि केन्द्रविन्दु भएर हिजो साँझ ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार यो भूकम्प समुद्र सतहको झन्डै १६ किलोमिटर गहिराइमा गएको हो । प्रारम्भिक मापन अनुसार केही...

मधेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादव नियुक्त

काठमाडौं : मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छिन् । मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा...

शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका सङ्घ–सङ्गठनलाई मान्यता नदिने भएको छ । मन्त्री महावीर पुनले आज विज्ञप्ति निकालेर राजनीतिक दलका भ्रातृ...

मधेश प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ । मधेश प्रदेशप्रमुखको कार्यालयले निकालेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ उपधारा ९१० को खण्ड ९क० अनुसार...

इन्स्पेक्टर अनु लामालाई गृह मन्त्रालयको सोध्यो स्पष्टीकरण

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीकी इन्स्पेक्टर अनु लामालाई स्पष्टीकरण सोधेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो। लामा बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत छिन्। सूचना अनुसार...

बालेनको राहदानी रोक्का र पक्राउ गर्न माग गर्दै साइबर ब्युरोमा जाहेरी

काठमाडौं : नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० साहविरुद्ध जाहेरी दिएको छ । बिहीवार दिउँसो युवा संघका नेताहरू साइबर ब्युरो पुगेर मेयर साहविरुद्ध जाहेरी दिएका हुन् । मेयर साहले सामाजिक...