प्रशासन

फारम भर्ने अन्तिम दिन बुधबार,सुरुमा सहसचिव र सचिवको समायोजन

बुधवारसम्म फारम भर्ने म्याद रहेको कर्मचारी समायोजनका लागि ५९ हजार ७ सय ९८ जनाले समायोजन रोजेका छन् । समायोजनको फारम भर्ने म्याद सकिएपछि माथिल्लो तहका कर्मचारीबाट समायोजनको प्रक्रिया सुरु गर्ने मन्त्रालयको योजना छ ।...

सहायक रजिष्ट्रार गीताकुमारी पन्थी घुससहित पक्राउ

काठमाण्डौ । सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ । उनी कम्पनी रजिष्ट्रार कार्यालयमा कार्यरत थिईन् । सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अवस्थामा पैसासहित सहायक रजिष्ट्रार पन्थीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग...

यी ३३ एसपी, नेताको ढोकादेखि मन्त्रीको सचिवालयसम्म

काठमाडौं । असोज अन्तिम साता ११ एसएसपीलाई डिआइजीमा बढुवा गरिएपछि रिक्त भएको थियो । ११ एसएसपीको पद र त्यसभन्दा अघि नै रिक्त भएको ४ एसएसपीको पद गरी १५ एसएसपीको पद अहिले खाली छ। अहिले...

एसपी र डिएसपीको समन्वय अभावमा रुपन्देहीमा प्रहरी पिटिँदै

बुटवल । रुपन्देहीको शंकरपुरमा डिउटीमै रहेका प्रहरी जवान कृष्ण श्रेष्ठलाई गोली लाग्यो । । पौष २५ गते अवैध सामान लिएर रुपन्देहीको बेथरी तर्फ आईरहेका तस्करहरुलाई रोक्न खोज्दा प्रहरी हवल्दार डुकबहादुर खड्का कुटिए । यी...

आफ्नै आँगन सफा गर्न अर्थको मुख ताक्ने सरकारका सचिवहरु !

काठमाडौं । तपाई हामी देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार पुग्दा फोहोर र अस्तब्यस्त दृष्य धेरै देख्दछौं । प्रत्येक मन्त्रालय अघि भएको भद्रगोलले देशको अवस्था स्पष्टै देखिन्छ । मन्त्रालयको सचिवले एकल निर्णय गरेरनै सफा गरे...

कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छ – उप्रधानमन्त्री पोखरेल

भरतपुर । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गरेका छन्। भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी समायोजन अध्यादेश परिमार्जन...