प्रशासन

निजामती सेवामा ‘छड्के प्रवेश’ निषेध

काठमाडौं । निजामती सेवामा ‘छड्के प्रवेश’ भनेर चिनिने खुलाबाट सहसचिव हुने प्रकृया रोकिएको छ । निजामती सेवा ऐन २०४९ ले सहसचिव र उपसचिवमा खुला प्रतियोगिताबाट प्रवेशको सुरुवात गरेकोमा प्रस्तावित संघीय निजामती ऐनमा खुला प्रतियोगिताबाट...

सचिव, प्रहरी प्रमुख, उपमहानगरका प्रमुख र काठमाडौंका उपमेयरको १२ औं नम्बरमा

काठमाडौं । सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेको छ। स्थानीय जनप्रतिनिधिलाई तल्लो मर्यादाक्रममा राखिएको भन्दै २०७४ सालको मर्यादाक्रमका विषयमा विवाद भएको थियो। स्थानीय तह निर्वाचनपछि पनि सरकारले मर्यादाक्रम हेरफेर गरेको थियो। नगर प्रमुखलाई सहसचिवभन्दा तल...

नेपाली सेनाको प्रबक्तामा याम ढकाल

काठमाडौं । नेपाली सेनाले आजदेखि नयाँ प्रबक्ता पाएको छ । नयाँ प्रवक्तामा यामप्रसाद ढकालले कार्यभार सम्हालेका छन्। ढकाललाई कार्यक्रमबीच सहायक रथी गोकुल भण्डारीले कार्यभार हस्तान्तरण गरे। यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी गोकुल भण्डारी...

दुर्गम भत्ताका लागि बाहिर दरबन्दी , काजमा काठमाडौं

काठमाडौ । काठमाडौंकै मनहरा खोलाले छुने चाँगुनारायण नगरपालिका, भक्तपुरले दुई जना इञ्जिनियर मागेको झण्डै वर्ष दिन पुगिसक्यो, दिइएको छैन । राजधानीकै उत्तरीभेगको तारकेश्वर नगरपालिकाले चार महिनादेखि तीनजना जुनियर इञ्जिनियर मागेको माग्यै छ । तर,...

टेलिकमका प्राविधिक नै निजी कम्पनीका साझेदार

काठमाडौं । नेपाल टेलिकमको निकै अघिदेखि नै त्यहीं कार्यरत इञ्जिनियर सुनील पोखरेल भावी प्रबन्धनिर्देशकका रूपमा हेरिएका थिए । नेपाल टेलिकमलाई मुलुककै नम्बर एक कम्पनीको रूपमा स्थापित गर्ने योजना र कार्यक्रम सुन्दा लाग्थ्यो, उनी एकदिन...

प्रदेश पाँच सरकारले किनेको एकै गाडीको दुई फरक मूल्य

बुटवल । दुई सरकारी निकायले एउटै गाडी दुई फरक मूल्यमा किनेपछि लाखौं घोटाला भएको भन्दै प्रदेश संसद् र समितिका बैठकमा चर्चा सुरु भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँगै उद्योग, पर्यटन, वन तथा...