

सहसचिव पनि शाखा अधिकृतको कोटामा बिदेश
गृह मन्त्रालयकी सहसचिव इन्दु घिमिरे शाखा अधिकृतका लागि अष्ट्रेलिया सरकारले प्रदान गरेको अष्ट्रेलियन अवार्डअन्तर्गत दुई वर्षे अध्ययनमा गएर भर्खरै नेपाल फर्केकी छन् । अध्ययनका अवसरमा उच्च तहका कर्मचारी नै पदीय मर्यादाको ख्यालै नगरी विद्यार्थी बनेर विदेश पुगिरहेका छन् ।
-
काठमाडौं ।
सरकारले जथाभावी विदेश भ्रमणमा रोक लगाउन कार्यविधि बनाए पनि त्यसको पालना भएको छैन । सरकारी कर्मचारीले तालिम र गोष्ठीको बहानामा पनि विदेश गएर राज्यकोषमाथि भार पार्दै आएका छन् । गत साउनयता संघीय मामिला मन्त्रालयबाट मात्रै ३ सयभन्दा बढी कर्मचारी विदेश भ्रमण गएका छन् ।
यस्तै अर्थ मन्त्रालयका १ सय २० कर्मचारीले विदेश सयर गरेका छन् । परराष्ट्र, वन, कृषि, उद्योग र रक्षा मन्त्रालय पनि धेरै कर्मचारी विदेश पठाउनेमा पर्छन् ।
सरकारी कर्मचारीमध्ये अहिले २० जना जापान, १२ जना अष्ट्रेलिया, ८० जना दक्षिण कोरिया र ९० जना चीनमा छात्रवृत्तिमा अध्ययनरत छन् ।तिनीहरु शाखा अधिकृतदेखि सहसचिवसम्मका हुन् । गृह मन्त्रालयकी सहसचिव इन्दु घिमिरे शाखा अधिकृतका लागि अष्ट्रेलिया सरकारले प्रदान गरेको अष्ट्रेलियन अवार्डअन्तर्गत दुई वर्षे अध्ययनमा गएर भर्खरै नेपाल फर्केकी छन् । अध्ययनका अवसरमा उच्च तहका कर्मचारी नै पदीय मर्यादाको ख्यालै नगरी विद्यार्थी बनेर विदेश पुगिरहेका छन् ।
News Desk 0 response बिहिबार, बैशाख ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३



