

प्रदेश दुईमा समानान्तर प्रमुख जिल्ला अधिकारी हुने विधेयक
प्रमुख जिल्ला अधिकारीको समानान्तर हुनेगरी प्रमुख जिल्ला प्रशासक राख्ने तयारी प्रदेश सरकारले गरेको हो। विधेयकमा नागरिकता, सीमासम्बन्धी, राहदानी लगायतका अधिकारबाहेक प्रमुख जिल्ला प्रशासकलाई सबै अधिकार हुने प्रावधान राखिएको छ।
-
काठमाडौं ।
प्रमुख जिल्ला अधिकारीको समानान्तर हुनेगरी प्रमुख जिल्ला प्रशासक राख्ने तयारी प्रदेश सरकारले गरेको हो। गएको चैत्र २० गते स्थगित प्रदेशसभा बैठकमा प्रदेश सरकारले प्रमुख जिल्ला प्रशासक राख्ने प्रदेश प्रशासनसम्बन्धी विधेयक दर्ता गरेको छ। प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा ‘शक्तिशाली’ बनाउने विधेयक संघीय सरकारले सदनमा पेस गरेको बेला प्रदेश सरकारले प्रमुख जिल्ला प्रशासक राख्ने विधेयक दर्ता गरेको छ।
प्रमुख जिल्ला अधिकारीको समानान्तर हुनेगरी प्रमुख जिल्ला प्रशासक राख्ने तयारी प्रदेश सरकारले गरेको हो। विधेयकमा नागरिकता, सीमासम्बन्धी, राहदानी लगायतका अधिकारबाहेक प्रमुख जिल्ला प्रशासकलाई सबै अधिकार हुने प्रावधान राखिएको छ।विधेयकमा नागरिकता, सीमासम्बन्धी, राहदानी लगायतका अधिकारबाहेक प्रमुख जिल्ला प्रशासकलाई सबै अधिकार हुने प्रावधान राखिएको छ।
News Desk 0 response मङ्लबार, बैशाख ३, २०७६
प्रमुख जिल्ला प्रशासकमा कर्फ्यू लगाउनेदेखि दंगाग्रस्त क्षेत्र घोषणा गर्नेसम्मको अधिकार रहनेछ । संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई दिन लागेको असिमित अधिकार मान्य नभएको त्यहाँको सरकाराको भनाई छ ।

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३



