प्रशासन

त्रिभुवन बिमानस्थलका रेडियो अपरेटरसँग १४ करोड रुपैयाँ भन्दा बढी अवैध सम्पत्ति

काठमाडौ । त्रिभुवन बिमानस्थलका रेडियो अपरेटरसँग १४ करोड रुपैयाँ भन्दा बढी अवैध सम्पत्ति फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्दै जाँदा त्रिभुवन विमानस्थलका रेडियो अपरेटर श्यामकृष्ण...

सुधार भएन नेपालमा भ्रष्टाचारको अवस्था

काठमाडौं । भ्रष्टचार हुने देश मध्ये नेपालको अवस्था अझै सुधार नभएको तथ्यांक आएको छ । अवधारणा सूचांक २०१८ मा नेपाल विश्‍वका बढी भ्रष्टचार हुने देशहरूमा ५४ औँ स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको प्रतिवेदनमा...

सशस्त्रलाई साक्षी राखेर प्रधानमन्त्रीले भने,-‘देशमा पुनः द्वन्द्व निम्त्याउने तत्वको चलखेल’

काठमाडौं । सशस्त्र प्रहरीलाई साक्षी राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकबाट द्वन्द्व सकिएको लामो समय भइसक्दा पनि फेरि मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको खुलासा गरे । सशस्त्र प्रहरी बल नेपालको १८ औं सशस्त्र प्रहरी...

डाक्टरलाई अस्पतालमा धर्ना नबस्न शिक्षण अस्पतालको अपिल

डाक्टर गोबिन्द केसीलगायतका अरु चिकित्सकहरु अस्पतालमा परिसरमा धर्ना बसेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बिरामीको स्वास्थ्योपचारमा समस्या हुनेगरी अस्पतालमा कुनै पनि धर्ना, विरोध र बन्दहड्तालका कार्यक्रम नराख्न अनुरोध गरेको छ। चिकित्सा शिक्षा सुधार लगायतका माग...

आयल निगमका प्रबन्ध निर्देशकको कार्यालय डिपोमा !

काठमाडौं । डिपोमा हुने गरेको इन्धन चोरी, नोक्सानी, ढिला गरी तेल बोकेका ट्यांकर आइपुग्नेलगायतका कैफियतलाई सूक्ष्म रूपले बुझेर सुधार गर्न आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल केही दिन डिपोमा बस्ने भएका छन् । निगममा...

भ्रष्ट्राचारमा राजनीतिक र प्रशासनिक संरक्षण

भर्खरै खोज पत्रकारिता केन्द्रले नेपालीको धन बिदेशी बैंकमा रहेको बिषय खुलासा गरेको छ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्ट’ (आईसीआईजे) ले उपलब्ध गराएको विवरण र खोज पत्रकारिता केन्द्र नेपाल...