• काठमाडौं । शान्ति सुरक्षाका बिषयमा बिभिन्न प्रतिकृया आईरहेको समयमा गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित धेरै संख्यामा कर्मचारी फेरवदल गरेको छ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक सिडिओ तथा सहसचिव र उपसचिव गरी २६ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो । उनीहरुमध्ये केहीलाई काज सरुवा गरिएको छ भने केहीको पदस्थापन र सरुवा गरिएको छ ।

    नेपाललाईभ