

-
काठमाडौं ।
केही दिनअ अघि लोकसेवा आयोगले स्थानीय तहको लागि भन्दै कर्मचारीको माग गरेको थियो । यो माग संघीयता बिरोधी रहेको सत्ता पक्षकै नेताहरुले आरोप लगाए । नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले संवैधानिक व्यवस्थाविपरीत विज्ञापन निकालेको लोकसेवा आयोगका पदाधिकारीलाई कारवाही गर्नु पर्ने माग गर्नुले पनि लोकसेवाप्रति प्रश्न उठेको छ । आयोगले जेठ १५ गते स्थानीय तहमा कर्मचारी भर्नाका लागि विज्ञापन निकालेको थियो। उक्त विज्ञापन संविधानको मर्मविपरीत समानुपातिक समावेशी नभएको भन्दै अध्यक्ष साहले प्रेस विज्ञप्ति जारी गरि आपत्ति जनाएका हुन्। जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त प्रतिफलको रूपमा रहेको समानुपातिक समावेशी प्रतिनिधित्वको अधिकार हनन हुने गरी गरिएको विज्ञापन बदनियतपूर्ण रहेको अध्यक्ष साहको आरोप छ। मुलुक स्थिरतातर्फ अघि बढिरहेको अवस्थामा महत्वपूर्ण संवैधानिक अंगको रूपमा रहेको आयोगले परिवर्तन उल्टाउने तथा मुलुकमा द्वन्द्व बढाउने कदम चालेको उनको भनाई छ ।
News Desk 0 response आइतवार, जेष्ठ १९, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



