

-
काठमाडौं ।
मन्त्री पदमा अर्यालले मालपोत र नापीका कर्मचारीलाई गाली गर्नु र सुधारका लागि परिपत्र गर्नु बेकार भएको बताएकी छिन् । कर्मचारीलाई गाली गर्नु भन्दा पद्धति परिवर्तन गर्न उचित हुने उनले अनुभव सुनाईन् । त्यसका लागि आफूहरू अनलाइन प्रणालीबाटै ती कार्यालयबाट हुने सेवा प्रवाहमा सुशासन कायम गर्न सकिने निष्कर्षमा पुगेको उनको भनाई छ । उनले अनलाइन प्रणाली लागू गरिएका ६ वटा मालपोत कार्यालयको कार्य सम्पादनले सफलता पनि मिलेको उनको बुझाइ छ। ‘अब हामीले विकास गर्न खोजेको भनेको पेपरलेस प्रविधि नै हो । तेस्रो पक्षको सेवा लिन नपर्ने गरी कर्मचारी र सेवाग्राहीको आमनसामने भेटघाटले मात्रै काम सम्पन्न हुने प्रणालीको विकास नगर्दासम्म सुशासनमाथि प्रश्न उठिरहने उनको भनाई छ ।
News Desk 0 response सोमवार, जेष्ठ २०, २०७६
मन्त्री अर्यालले अनलाइन प्रणाली लागू गर्नुभन्दा ६ महिना पहिले र लागू भएपछि उठेको ६ महिनाको राजस्वमा डेढ अर्ब रूपैयाँ अन्तर भएको भन्दै मालपोत कार्यालयमा राजस्व चुहावट हुने गरेको पाइएको बताएकी छिन् । अब राजस्व चुहावटदेखि भ्रष्टाचारका गतिविधिको अन्त्य अनलाइन प्रणालीले मात्रै गर्ने उनको दाबी थियो। तर, यसमा पनि प्राविधिक समस्या देखिएको बताइन् ।


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२