

प्रशासन
सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन सुरु
काठमाडौं । नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ। अहिले परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा जवान र अधिकृतको एसएलसीरएसईई प्रमाणपत्र छानबिन भइरहेको छ। यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन...
आइतवार, बैशाख २२, २०७६मन्त्रीका सचिवालयमा बस्नेको मनपरी
काठमाडौं । नियमानुसार एक जना मन्त्रीको सचिवालयमा ७ सदस्य हुन्छन् । उपस्वकीय सचिव, स्वकीय अधिकृत, प्रशासन सहायक, २ सवारी चालक र २ कार्यालय सहयोगी पाउने व्यवस्था रहे पनि केही मन्त्रीका सचिवालयमा दर्जनभन्दा बढीको भीड...
बुधबार, बैशाख १८, २०७६सईबाट इन्स्पेक्टर बढुवामा यस्तो भद्रगोल
काठमाडौं । नेपाल प्रहरीको सईबाट इन्स्पेक्टर बढुवामा सशस्त्र द्वन्द्वकालमा जागिर छाड्नेहरू छुटेपछि टाउको दुखाइको विषय बनेको छ । शान्तिप्रक्रिया शुरु भएपछि जागिर जोड्ने १८ भगौडामध्ये वैशाख १० को बढुवा सूचीमा ६ जना परेका छन्...
बुधबार, बैशाख १८, २०७६प्रदेश तीनमा बारा जिल्लामा धेरै भ्रष्टाचार
हेटौँडा । अख्तियार दरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले सेवाग्राहीसँग घुस लिने १९ जना कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा चलाएको छ । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा उनीहरुलाई पक्राउ गरिएको कार्यालयले जनाएको हो ।...
आइतवार, बैशाख १५, २०७६सरकारले खोज्न थाल्यो रिक्त दरवन्दीको बिवरण
काठमाडौं । सरकारले कर्मचारी समायोजनपश्चात रिक्त दरबन्दीको विवरण पठाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ। कर्मचारी समायोजनसँगै स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी अपुग भएपछि रिक्त दरबन्दीमा पदपूर्ति प्रक्रिया अघि बढाउन सरकारले स्थानीय तहसँग विवरण मागेको...
शनिबार, बैशाख १४, २०७६सुरक्षा मजबूद बनाउन समुदाय–प्रहरी कार्यक्रम अभियान
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी कार्यक्रम अभियानको रूपमा आएको र राम्रो सन्देश दिन खोजेको बताएका छन् । सरोकारवाला निकायहरुसंग साझेदारी गर्दै यसलाई अझै सशक्त ढंगले अगाडि बढाउनुपर्नेमा खनालले जोड दिए। प्रदेश दुईस्तरीय...
शनिबार, बैशाख १४, २०७६-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३



