

-
काठमाडौं ।
सरकारले हरेक वर्ष सेनाका लागि मात्रै ४० अर्बको बजेट दिएको छ । त्यसबाहेक उसको आफ्नै कल्याणकारी कोष नै ३५ अर्बभन्दा बढीको छ । वार्षिक झण्डै एक खर्बको बजेट चलाउने सुरक्षा संगठनले एउटा ब्यारेकको पूर्वाधार समेत गैरसैनिक व्यापारिक गतिविधिमा लगाउन थालेको छ ।
काठमाडौंको बालाजुस्थित नेपाली सेनाको नम्बर १ बाहिनीसँगै बनेको भवन कामको शिलसिलामा काठमाडौं आएका सैनिकलाई बस्न बनाइएको ब्यारेक हो ।
सेना जस्तो संवेदनशिल सुरक्षा संगठनको ब्यारेक भवन निर्माणका लागि गरेको लगानी भवनमा मात्रै सीमित भएन । उसले सैनिक ब्यारेकको भवनमै १० वटा सटर निर्माण गरिदिएको छ, जसमा दुइ करोड २० लाख रूपैयाँ लगानी गरेको सेनाले यो सटरका लागि मात्रै एक करोड ३५ लाख खर्चिएको छ ।
नित्तान्त सैनिक गतिविधि हुने भवनमै सटर बनाउनु नित्तान्त व्यापारिक काम हो । सैनिक इलाका भएकै कारण पार्किङ निषेधित क्षेत्र भनेर सूचना टाँसिएको छ । तर त्यही स्थानमा आफैले चाहिँ दैनिक ग्राहकको घुइँचो लाग्ने गरी व्यवसाय चलाउन खोजेको छ । दिवंगत सैनिकका श्रीमतीलाइ व्यवसाय गर्न दिने तर्क सेनाको छ ।
News Desk 0 response बिहिबार, अशोज ९, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३



