

-
मेलम्ची ।
सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकाको वडा नम्वर ६ र ७ जोड्ने गोरे खोलाको पक्की पुल उद्घाटन गरिएको छ । बीच वाटोमा मेशिन बिगे्रर समस्या आएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरवहादुर तामाङ्ग पैदलै त्यहाँ पुगेर पुलको उद्घाटन गरेका हुन् । झण्डै दुई हजार घरधुरीले प्रत्यक्ष फाईदा लिने यो पुल निर्माणपछि यहाँका जनतालाई सवारी साधन प्रयोगमा पनि धेरै सुबिधा पुगेको छ । दुई करोड २४ लाख रुपैयाँ लगानी रहेको पुलको उद्घाटन गर्दै मन्त्रीले विकासको पहिलो चरण नै यातायात मार्ग भएका कारण यस्ता पुल निर्माणले विकासको पुर्वाधार तयार हुने वताए । यही निर्वाचन क्षेत्रवाट विजयी भएका मन्त्री तामाङले अव यस्ता विकासका पूर्वाधार धेरै आवश्यकता रहेको वताए । यो पुलको निर्माण संगै हेलम्वुलगायत आसपासका धेरै जनता लाभान्वित हुने एमालेका नेता हस्त पण्डितले वताए । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ्ग,मेलम्ची नगरपालिका मेयर डम्वरवहादुर अर्याल,एमाले जिल्ला अध्यक्ष झम्क नेपाललगायतको उपस्थति थियो ।
News Desk 0 response बुधबार, बैशाख १९, २०७५

सम्बन्धित शीर्षकहरु
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा फेरि लडाइँ
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२ -
अमेरिका–युक्रेनबिच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार
शनिबार, मंसिर २१, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२



