काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजनीतिक दलसहितको बैठकमा जेनजीहरुले आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन् । बुधबार भएको त्रिपक्षीय वार्तामा जेनजीहरुले सुशासन, भ्रष्टचारीहरुलाई कारबाही लगायतका मागहरू सरकारले सम्बोधन गर्नुपर्न बताए ।
काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वरिष्ठताको क्रमअनुसार तोकेर संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइका बेलानै माग दाबीका बारेमा छलफल हुने भन्दै अहिलेलाई...
गाजामा इजरायलले गएराति गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय चार जना पुगेको छ । बीबीसीका अनुसार ४६ जना बालबालिका र २० जना महिलासहित एक सय चार जनाको ज्यान गएको हो । अमेरिकाको नेतृत्वमा...
काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक १५ कात्तिकमा बोलाएको छ । ‘यो बैठक महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ । त्यसपछि निरन्तर सचिवालय बैठक बस्नेछ,’ केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेलले बताए ।
काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरुसँग छलफल गर्ने भएकी छन् । बुधबार कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन्...
लोकसेवा टिप्स
View All







