

-
काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार आन्द्रिय यरमाकले राजीनामा दिएका छन् ।
यरमाकको कियभस्थित सरकारी निवासमा शुक्रबार बिहान भ्रष्टाचारविरोधी निकायले छापा मारेको केही घण्टामै यो राजीनामा आएको हो । यद्यपि, उनीमाथि व्यक्तिगत रूपमा कुनै आरोप लागेको छैन ।
यरमाक विवादमा परेपछि राष्ट्रपति जेलेन्स्कीको स्थिति कमजोर बनाएको र अमेरिकासँगको वार्तामा युक्रेनको ‘पोजिसन’ जोखिममा परेको विश्लेषकहरूको भनाइ छ ।
यरमाक रूस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र युक्रेनले तयार पारेको शान्ति योजनामा प्रमुख वार्ताकार थिए ।
अमेरिकाले प्रस्ताव गरेको शान्ति योजनाको मस्यौदालाई रुसतर्फ ढल्किएको भन्दै परिवर्तन गर्न खोजिरहेका बेला यरमाकको राजीनामालाई युक्रेनी राजनीतिमा ठूलो धक्काको रूपमा हेरिएको बीबीसीले जनाएको छ ।
News Desk 0 response शनिबार, मंसिर १४, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


